सुनको मूल्य वृद्धि, यस्तो छ आजको बजार भाउ

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढेको छ । भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

शुक्रबार भने छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय ४० रुपियाँमा किनबेच भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *