काठमाडौंका संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु
२०७७ भदौ १० गते

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । ती पुरुष कोरोना पुष्टि भएपछि २३ साउनदेखि उपचाररत थिए ।
२०७७ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








