ए रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स उत्कृष्ट बीमा कम्पनी बन्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ‘ए रेटिङ’ प्राप्त गर्दै उत्कृष्ट बीमा कम्पनी बनेको छ । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट सो रेटिङ प्राप्त गरेको हो ।

कम्पनीको रेटिङ जारी गर्दा कम्पनीको बजार हिस्सा, दाबी व्यवस्थापन, शाखा संजाल, सोल्भेन्सी स्थिति, व्यवस्थापन पक्ष, पुनर्बीमा व्यवस्थापन, महाविपत्ति जोखिम व्यवस्थापन लगायत विविध पक्षहरुको अध्ययन गर्दै अग्रणी कम्पनी रहेको भन्दै इक्रा नेपालले ए रेटिङ दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *