शेयर बजार ६ अंकले बढ्यो, ३९ करोडको कारोबार
२०७७ भदौ ४ गते

काठमाडौं । आज नेप्से परिसूचक ६.३८ अंकले बढेर १३९७.५७ अंक पुगेको छ । १ सय ८२ कम्पनीको १२ लाख १४ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा ३९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
होटल र म्युचअल फण्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
२०७७ भदौ ४ गते
प्रतिक्रिया









