भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । संक्रमण देखिएपछि साउन २१ गतेदेखि उपचाररत भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

ती महिलामो मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *