चितवनमा निषेधाज्ञाकाे समयमा भीडभाड, प्रहरीद्वारा हवाई फायर

चितवन । चितवनको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ ।

निषेधाज्ञाको समयमा भिडभाड गरेको र स्थानिय दुईपक्षबिच झडप हुने अवस्था आएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हाे ।

पूर्वीचितवनको राप्ती नगरपालिका १ पिप्लेमा हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पुष्टि गरे । घटनाको पूर्ण विवरण आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =