नेपाल वित्तीय संस्थाका कर्मचारीहरुको पिसिआर टेष्ट गर्न माग

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले कोरोनाको उच्च जोखिममा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरुको पिसिआर टेष्ट गर्न माग गरेको छ । आज एक विज्ञप्ती निकाल्दै सो माग गरेको हो ।

जनशक्ति योजनामा व्यवस्था भए अनुसारको आम कर्मचारीको चासो रहने वृत्ति विकासको लागि दरवन्दी सुनिश्चितता गर्न र सोही योजना अनुरुप दरबन्दी कायम गर्न लगाएतको पनि माग राखेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *