गोंगबुमा टुक्रा-टुक्रा पारेर काटिएको शव सुटकेसभित्र फेला

काठमाडौं । राजधानी काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा शव फेला परेको छ । गोंगबु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार पानीले भिजेको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । ‘कालो कपडाको सुट्केश छ, ‘फोरेन्सिक टोली बोलाएर अनुसन्धान हुँदैछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =