एसबिआई बैंकका ग्राहकलाई कम्फर्ट नेपाल ट्रेडर्सको सामान किन्दा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्स (जकी ब्राण्डको आधिकारिक बिक्रेता) बीच विशेष छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्सको सामान खरिदमा कार्ड प्रयोग गरे बापत १० प्रतिशत र अन्य विशेष छुट पाउने भएका हुन् ।

बैंक र ट्रेडर्स बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकत छपिराज पन्त तथा ट्रेडर्स निर्देशक कुनाल अग्रवालका बीच सम्झौता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *