रञ्जन कोइरालाकी प्रेमिकाले भनिन्, ‘रञ्जन र मेरो विवाह भइसक्यो’
२०७७ साउन ८ गते

रञ्जन कोइरालाकी प्रेमिका तारा रेग्मी। फाइल फोटो
काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डीआइजी रञ्जन कोइरालाकी प्रेमिका तारा रेग्मीले रञ्जन र आफ्नो विवाह भइसकेको बताएकी छिन् ।
बिहीबार (आज) थुनामुक्त भएका कोइरालालाई लिन कार चढेर डिल्लीबजार पुगेकी ताराले यस्तो प्रतिक्रिया दिएकी हुन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ताराले भनिन्, ‘रञ्जन र मेरो विवाह भइससक्यो ।’
यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर थुनामा बसेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।
२०७७ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








