रक्सी खाएर सवारी नचलाउनुस्, मापसे जाँच सुरु
२०७७ साउन ७ गते

काठमाडौं । कोरोनाको कारण चार महिनादेखि बन्द रहेको मापेसे जाँच सुरु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामेदव गौतमले आजबाट मापसे जाँच सुरु हुने बताएका छन् ।
‘लकडाउको समयमो मपासे रोकेका थियौं, आजबाट हामीले मापसे जाँच सुरु गरेका छौ, ब्रेथलाईजर प्रयोग नगरी सामाजिक दुरी कायम गरेर मानिसले मापसे सेवन गरेको छ कि छैन भनेर हेरी त्यसअनुसार कारवाही हुने छ,’ गौतमले भने ।
२०७७ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








