भारतमा केश मुन्डन गरेका व्यक्ति नेपाली नभएको पुष्टि
२०७७ साउन ३ गते

भारतमा पीडित व्यक्ति। तस्वीर श्रोतः सार्वजनिक भिडिओ
काठमाडौं । भारतको बनारसमा एक नेपालीले केश मुण्डन गरेको भिडियो सार्वजनकि भएपछि त्यसको सत्य कुरो बाहिर आएको छ । भारतको बनासरमा विश्व हिन्दु सेनाले केस मुन्डन गरी दुर्व्यवहार गरिएको भनिएका व्यक्ति नेपाली नभएको पुष्टि भएको हो । ।
ती नागरिक भारतीय नै भएको र उनलाई उक्त अभिनय गर्न पैसा दिइएको खुलेको छ । ती नागरिकलाई पैसा दिएर भिडियोमा अभिनय गर्न लगाइएको बाराणसी प्रहरीले जानकारी दिएको छ ।
२०७७ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








