मौद्रिक नीति मार्फत बैंकहरुको बिग मर्जरलाई सुविधै सुविधा

काठमाडौं । आर्थिक वर्ष २०७७/ ७८ को मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जर (बिग मर्जर) लाई प्रोत्साहन गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने भएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौद्रिक नीतिको लक्ष्य रहेको बताएका छन् । बैंकलाई सुविधा मर्जरमा लैजाने नीति लिएको बताए ।

मर्जरमा जाने बैंकहरुलाई अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट दिने, वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने लगायतको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *