नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दै छ ।

बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । शुक्रबार (आज) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक डाक्ने सहमति भएको हो ।

यस्तैगरी अध्यक्षद्यबीच स्थायी कमिटी बैठक ४ श्रावणमा बोलाउने भएको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि बल्झिएको नेकपाभित्रको विवाद अझै चर्किँदो अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *