लोकसेवा आयोग : सूचना प्रविधि विज्ञको अन्तर्वार्ता अन्तिम समयमा स्थगित

काठमाडौं । लोक सेवाले लिने सूचना प्रविधि विज्ञको अन्तर्वाता अन्तिम समयमा आएर स्थिगित भएको छ । सहसचिव वा सो सरहको सूचना प्रविधि विज्ञ पदको अन्तरवार्ता लोक सेवा आयोगले अन्तिम समयमा आएर स्थगित गरेको हो ।

बुधबार दिउँसो दुई बजे तय भएको परीक्षा केही घण्टा अगाडि मात्रै सूचना प्रकाशित गर्दै आयोगले अनिश्चितकालका लागि बन्द गरेको जानकारी दिएको हो ।

अन्तर्वार्ता परीक्षा ‘विशेष कारणबस’ स्थगित गरिएको सूचनामा उल्लेख छ । कारण भने खुलाईको छै ।

सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *