धरानमा खोलाले बगाउँदा ६५ वर्षीय वृद्ध बेपत्ता

धरान । सुनसरीको धरानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । तीन दिनदेखि अविरल वर्षाका कारण धरान–१३ स्थित सर्दु खोलमा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका हुन् ।

शनिवार दिउँसो ४ बजे जङ्गलबाट घर फर्किने क्रममा खोला तर्दा ६५ वर्षीय रामबहादुर बस्नेत बगेर बेपत्ता भएका हुन् ।

बस्नेतको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =