६३ सहसचिवको पदस्थापन तथा सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनले राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवको पदस्थापन तथा सरुवा गरेको छ ।

भर्खरै लोकसेवा पास गरेका सहसचिवको पदस्थापना गरिएको छ भने अन्य सहसचिवलाई विभिन्न ठाउमा सरुवा गरेको हो । उनीहरुलाई विभिन्न प्रदेश कार्यालयहरुमा खटाएको छ ।

सहसचिवको पदस्थापना तथा सरुवा असार १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट भएको भएपनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको हो ।

कुन सहसचिव कहाँ पुगे ? हेर्नुहोस् सूची :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977013490″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =