ग्यारेजमा राखिएका ८ माइक्रो जले

काठमाडौं । नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ ।

आगलागीमा बा१ज ९६०९, बा२ख २०८०, बा१ज ९४५८, बा२ज १०९६, बा३ख ८५८९, बा४ख २४०, बा४ख ४०९ र ग१ख २४४६ नम्बरको माइक्रोबस जलेको हो ।

आगलागीको एकिन कारण खुलिसकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =