बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी
२०७७ असार १८ गते

फाेटाे फाइल
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समितिको बैठक जारी छ ।
मन्त्रिपरिषद् बैठकपछि स्थायी समिति बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि शितल निवास पुगेका थिए ।
राष्ट्रपतिसँगको भेटमा समसायमिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








