संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । अपरान्ह बोलाइएको मन्त्रिपरिषदको बैठक १५ मिनेट बसेर सकिएको थियो ।

मन्त्रिपरिषदको बैठकपछि अहिले बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ । बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको हाे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =