थप २७३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५३३५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये २४७ पुरुष र ३६ जना महिला छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =