थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । आज थपिएका संक्रमितमध्ये २३० जना पुरुष र २० जना महिला छन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =