चितवनमा २ चिकित्सकसहित २३ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा एकै दिन २३ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।

चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो । संक्रमितहरू  चितवनका १७ जना, नवलपुरका ५ जना र धादिङको एक जना रहेकाे  भरतपुर अस्पतालमा मेसु श्रीराम तिवारिले फेसबुक लाइभ मार्फत् जानकारी गराए ।

संक्रमितमध्ये दुई जना चिकित्सक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =