अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड विनियाेजन

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका लागि सरकारले यो वर्ष १ खर्ब ३८ अर्ब ८० कोरोड रूपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि मात्रै १९अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *