कृषि र पशुपालनमा ३ अर्ब २२ करोड बजेट, सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड

काठमाडौं । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले ६७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै सरकारले कृषि र पशुपालनमा ३ अर्ब २२ करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *