प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्ब ६० करोड बजेट: २ लाख नागरिकलाई रोजगारी दिइने

काठमाडौं । सरकारले कोरोना बार्षिक बिमामा १ लाख सम्मको सामुहिक बिमामा ५० प्रतिशत छुट दिने भएको छ ।

मन्त्री खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ लाख नागरिकलाई रोजगारी दिने मन्त्री देवकोटाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *