आलोपालो ड्युटीका लागि अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा बनाई आलोपालो डिउटी लगाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

कोरोना रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरू सङ्क्रमित हुन गई सेवा प्रवाहमा कठिनाइ आउन सक्ने भन्दै उपलब्ध जनशक्तिहरूलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो डिउटी लगाई सेवा निरन्तरताको सुनिश्चित गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *