नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणको संख्या ७५ पुगेको छ । नेपालगन्जमा थप ६ जनामा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ७५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालगन्ज ८ का १६, २१ ३४ वर्षका पुरुष र ४० ५५ ६० वर्षका महिलाहरुमा कोरोनाको पुष्टि भएको हो ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *