भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ४ हजार बढी संक्रमित

चैत्र २४, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ भने ४ हजार ६७ जना संक्रमित भएका छन् ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार देशभर मृतकको संख्या १०९ पुगेको हो । २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *