काेराेना महामारीका बेला किन पक्राउ परे पाकिस्तानी डाक्टरहरू ?

चैत्र २६, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसको उपचार गर्न नमान्ने कम्तीमा ५० जना डाक्टर पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको हो ।  

कोरोना संक्रमितहरुको उपचारका लागि पीपीईको कमी भएको भन्दै मंगलबार विरोध प्रदर्शन गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

पाकिस्तानमा हालसम्म ३ हजार ८ सय संक्रमित भेटिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *