स्वास्थ्य सामग्री लिन दुई वाइडबडी जहाज ग्वाङ्जाओ उडे, शुक्रबार काठमाडौं फर्कने
२०७७ वैशाख ४ गते

बैशाख ४, काठमाडैं । नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाज स्वास्थ्य सामाग्री लिन चीनको ग्वाङ्जाओ उडेका छन्। निगमका ए ३३० जहाज बिहीबार साँझ चीनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेका हुन्।
निगमका अनुसार दुवै जहाज शुक्रबार काठमाडौं फर्कने छन् ।
यसअघि पनि चैत १६ र २० गते निगमको जहाजले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।
२०७७ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








