धनकुटामा बत्ती बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

फागुन १९, धनुटा । आईतबार राति धनुकटामा बत्ति बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।   

रातको  १० बजेको समयमा  धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा पोल चढेर बत्ति बनाउने क्रममा  २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको हो । 

घरमा बत्ती नआएपछि बत्ती  बनाउँन पोल चढेका राई करेन्ट लागेर गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका राईको उपचारको क्रममा धनकुटा जिल्ला अस्पताल रातको करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =