आज मन्त्रिपरिषद बैठक बस्दै

फागुन १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुने भएपछि सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक आइतबार बस्ने भएको छ ।   

बुधबार मिर्गौला प्रत्यारोण हुने भएपछि सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्र ओलीले आइतबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुने । 

मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्रीले उपप्रधानमन्त्रीलाई कार्यभारको जिम्मेवारी दिन सक्ने सम्भावना भएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =