सरकारद्वारा विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव नगर्न आग्रह

फागुन २०, काठमाडौं ।   विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला हुने कार्यक्रम नगर्न सरकारले आग्रह गरेको छ ।   

कोरोना भाइरसको  संक्रमण र त्रास बढ्दै गएपछी सरकारले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।   

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको उक्त सूचनामा   आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गर्दै कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न भनिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =