भारतमा रेल सेवा बन्द गर्ने निर्णय

  

चैत्र ९, काठमाडौं। कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि भारत सरकारले सबै रेल सेवा बन्द गरेको छ। 

भारत सरकारले आइतबार दिउँसो यो निर्णय गरेको हो। भारत सरकारले सबै मेट्रो रेलहरु पनि बन्द गरेको छ। त्यस्तै अन्तर्राज्यीय बस सेवाहरु पनि मार्च ३१ तारिखसम्म बन्द गरेको छ। 

null

भारतमा आइतबार दिउँसोसम्म ३३२ संक्रमित भेटिएका छन् भने ६ जनाको निधन भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =