बिवाहपछि दीपिकाको हट लुक, फ्यानले भने सबैभन्दा हट तस्बिर

फागुन २५, काठमाडौँ । भारतीय अभिनेत्री दीपिका पादुकोणले बिवाहपछी निकै हट लुक भएको आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन् । 

अभिनेता रणबीर सिंहसँग बैवाहिक जिवनमा बाँधिएकी दीपिकाले  उक्त तस्बिर सोसल मिडिया ईन्स्टाग्रामबाट सार्वजनिक गरेकी हुन् ।   

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने दिपिकाले उक्त तस्बिर दीपिकाले उक्त फोटोशूट ELLE  को लागि गराएकी हुन् । 

उक्त सार्वजनिक तस्बीरमा समुन्द्री किनारमा उभिएकी दिपिकाको लुक्स निकै बोल्ड अनि हट देखिएको छ ।   

उनले सोसल मिडियामा उक्त तस्वीर सेयर गरेपछी उनका फ्यानले  उनलाई विवाह पछिकै सबैभन्दा हट तस्बिर भएको प्रतिक्रिया दिएका छन् । उनको सो तस्बीरलाई उनका फ्यानले निकै मन पनि पराएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =