प्रधानमन्त्रीलाई ‘भान्जी’ले मिर्गौला दिने, अस्पताल भर्ना भइन् समिक्षा

फागुन १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने उनकी भान्जी नाता पर्नै रहेको बुझिएको छ । बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समिक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् ।   

समीक्षा सोमबार त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्। सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी हुन्।   

बालुवाटारस्थित प्रधानमन्त्री निकट स्रोतका अनुसार भान्जी नाता पर्ने उनै समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =