चट्याङ लागेर महिलाको मृत्यु

फाेटाे स्राेतः गुगल 

फागुन २२, डोटी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।   

डोटीको सायल गाउँपालिका–२ सिर्मागाउँमा  बुधबार राति करिब ६ः३० बजेको समयमा चट्याङ लागेर ६० वर्षीया जसुदेवी ओलीको मृत्यु भएको हो । 

Image result for चट्याङ लागेर महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार एक्कासी परेको चट्याङले घरमा बसी रहेको अवस्थामा ओलीलाई लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।   

घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।                                 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *