प्रियंका र आयुष्मानको बिहेमा भाई आशिरमानको यस्तो गेटअप
२०७६ फागुन २३ गते

फाेटाे स्राेतः फेसबुक
फागुन २३, काठमाडौँ । नायक आशिरमान जोशीले दाईको बिहेमा आफूले गरेको गेटअपको केही तस्बिरहरु सार्वजनिक गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकबाट आफ्नो गेटअपको तस्बिर सार्वजनिक गरेका हुन् । सामाजिक संजालमा अहिले आशिरमानले बिहेको तस्बिरहरु धमाधम पोष्ट गरिरहेका छन् ।

उनका दाई नायक आयुष्मान जोशीले नायिका प्रियंका कार्कीसँग फागुन १५ गते बिवाह गरेका थिए । उनीहरुको बिवाह करिब एक साता सम्म चलेको थियो । हेरौँ उनै आशिरमानले आफ्ना दाईको बिहेमा गरेको गेटअपको केही तस्बिरहरु ।
२०७६ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








