प्रदेश २ की राज्यमन्त्री झाको राजीनामा अस्वीकृत

फागुन १२, काठमाडौँ ।  प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झाको राजीनामा अस्वीकृत भएको छ । 

प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीसँग असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी थिईन् ।   

१४ माघमा राजीनामा दिएकी झा राजीनामा अस्वीकृत भएपछी सोमबारदेखि मन्त्रालयमा फर्किएकी छन् । 

Image result for राज्यमन्त्री डिम्पलकुमारी झा

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *