बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर जेलमुक्त

फागुन ७, काठमाडौँ । बुधबार २०६८ फागुन १५ गते बबरमहलमा तीन जनाको ज्यान जाने गरी गरिएको विष्फोटका दोषी ठहर भएका बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् ।   

प्रजातन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष कैदीको सजाय मिनाहा गर्दै आएको छ । यस बर्ष गोलेसहित   ३ सय २९ जना कैदी जेल मुक्त भएका छन् ।   

यसै अवसरमा  गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरेपछी आज दिउँसो उनी जेल मुक्त भएका हुन् ।   

Image result for जेल

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =