पार्टीभित्रको समस्या समाधान हुन्छ : नेता नेपाल

फागुन १५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र समस्या रहेपनि त्यो समाधान हुने जिकिर गरेका छन् ।   

बागमती प्रदेश कार्यकता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीभित्रको समस्या समाधान हुने र पार्टी विघटन हुन नदिने बताए । उनले भने,‘हामीले ७० वर्ष कठोर दुःख गरेका छौं । यसलाई गुम्न दिँदैनौं ।’ 

कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =