मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमारबीच भेटवार्ता

फागुन ६, काठमाडौँ । मंगलबार  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारबीच भेटवर्ता भएको छ ।   

प्रदेश सरकार सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो ।  यस भेटवातामा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरेको बताईएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =