यस्तो छ आगामी तीन दिनको मौसम

माघ २९, काठमाडाैं । जल तथा मौसम विज्ञान पूर्वानमान महाशाखाले आगामी तीन दिनको मौसम सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आगामी दिन दिन देशभरको मौसम सफा रहनेछ ।   

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली विकसित नभएकोले देशभरको मौसम सफा रहने बताइएको छ ।   

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।   

null

आगामी तीन दिनको मौसम पूर्वानुमान     

माघ २९ गते (बुधबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।   

फागुन ०१ गते (बिहिबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।   

फागुन ०२ गते (शुक्रबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *