१९ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

माघ २४, कञ्चनपुर । शुक्रबार प्रहरीले कञ्चनपुरमा १९ वर्षिय  किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अरोपमा आज बिहान पुनर्बास नगरपालिका १ गणेशबस्ती बस्ने बिजय चौधरीलाई पक्राउ गरिएको हो ।   

लालझाडी गाउँपालिका ३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरी बलात्कार गरेको  ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएकाे छ ।   

Image result for बलात्कार

प्रहरीका  अनुसार यस सम्बन्धमाआवश्यक अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *