वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

माघ २२, काठमाडौं । वरिष्ठ प्रत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।   

केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको आज बिहान मनमोहन कार्डियोथेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।   

नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =