यस्तो छ दुई मन्त्रिपरिषद बैठकले गरेका निर्णय (सूचीसहित)

फागुन १५, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा विकास कर बढाउने निर्णय गरेको छ । यही फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको विकास करमा ५ रुपैंयाबाट बढाएर १० रुपैंया पुर्याउने निर्णय गरेको हो ।   

त्यस्तै सरकारले नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा सातजनालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकले नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्नै निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालय सम्हालेका अर्थमन्त्री युवराज खतिवडले बुधबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।   

त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । आजको पत्रकार सम्मेलनमा फागुन ५ र फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरिएको थियो ।   

यस्ता छन् मन्त्रिपरिषदले गरेको २२ निर्णय : 

  

   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =