पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध सर्वाेच्चमा रिट दायर
२०७६ माघ २९ गते

माघ २९, काठमाडौं । ललिता निवास जग्गा प्रकरणका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउन बुधबारसर्वाेच्चमा रिट दायर गरेका हुन् ।
मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै उनले उनले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।

२०७६ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








