सुनको भाउ बढ्यो, हेर्नुस आजको भाउ

फागुन ६, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ७ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  त्यसैगरी सोमबार  प्रतितोला ७६ हजार २ सय रुपैयाँ कायम भएको तेजाबी सुन पनि आज प्रतितोला ७६ हजार ४ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार   प्रतितोला ८ सय ९० रुपैयाँमा बिक्रीबितरण भएको चाँदी आज पनि साही मूल्य यथावत् रहेको महासंंघले जनाएको छ ।   

Image result for सुनको भाउ बढ्यो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *