सुनको भाउ ह्वातै बढ्यो, हेनुस् आजको भाउ

फागुन ४, काठमाडौँ । आज साताको पहिलो दिन आईतबार  नेपाली बजारमा सुनको बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार प्रतितोला  ७६ हजार रुपैयाँ कायम भएको छापावाल सुन आज तोलामा  ५ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार आज तेजाबी सुनमा पनि तोलामा ५ सय रुपैयाँ बृद्धी भएर  प्रतितोला ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।   

Image result for आज सुनको भाउ ह्वातै बढ्यो

महासंघका अनुसार शुक्रबार प्रतितोला  प्रतितोला  ८ सय ८०  रुपैयाँले बिक्रीबितरण भएको चाँदीमा पनि आज तोलामा ५ रुपैयाँ बृद्धी भएर प्रतितोला ८ सय ८५ रुपैयाँमा बिक्रीबितरण भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *